Listen Live

All News
नेविसंघ महाधिवेशन प्रतिनिधि विवाद चर्किएपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप
काठण्डौ, ३० साउन । नेविसंघ महाधिवेशन प्रतिनिधि विवाद चर्किएपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप भएको छ । झडपमा प्रहरी र नेविसंघ कार्यकर्ताहरु घाइते भएका छन् । सुरक्षामा खटिएका एक प्रहरीको टाउक...
प्रहरी कारवाहीमा २३ वर्षीय युवक मारिएपछि अमेरिकामा हिंसा भड्कियो
साउन ३० । अमेरिकाको मिल्वाकीमा हतियारधारी २३ वर्षे युवक प्रहरी कारवाहीमा मारिएपछि हिंसा भड्किएको छ । प्रदर्शनका क्रममा शहरका विभिन्न क्षेत्रका भवन, पेट्रोल स्टेशन र सवारी साधनमा आगजनी गरिएको छ । ...
अठसट्ठी जनालाई सहिद घोषणा गर्न गठबन्धनको माग
काठमाडौँ, ३० साउन । आन्दोलनरत मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले तराई÷मधेसमा आन्दोलनका क्रममा मारिएका ६८ जनालाई सहिद घोषणा गर्नुपर्ने सूची उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको छ...
छानविनको दायरामा रहेका चिकित्सकहरुलाई काममा जानबाट रोक्न प्रधानमन्त्रीद्वारा स्वास्थ्य मन्त्रालयलाई निर्देशन
काठमाण्डौ, ३० साउन । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा छानविनको दायरामा रहेका चिकित्सकहरुलाई काममा जानबाट रोक्न प्रधानमन्त्री पुष्प कमल दाहालले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त...
प्रधानमन्त्री दाहालद्वारा तेस्रो पटक मन्त्रिपरिषद विस्तार, पाँच मन्त्री थपिए
काठमाण्डौ, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले आज आफ्नो पार्टी नेकपा माओवादी केन्द्रबाट ५ जनालाई मन्त्री नियुक्त गर्नुभएको हो । जनार्...
अपरिचित व्यक्तिले नशालु पदार्थ खुवाएर दुई भारतीय यात्रुलाई लुटे
वीरगंज ३० साउन । वीरगंज तर्फ आउदै गरेका २ जना भारतिय नागरीकलाई अपरिचित व्यक्तिले नशालु पदार्थ खुवाएर लुटेका छन् । काठमाण्डौबाट वीरगंज तर्फ आउदै गरेको गरेको ना ५ ख ७००१ नम्बरको सपना ट्राभल्सको यात्रुबा...
साना हतियारको प्रयोग बढदै गएपछि जिल्लामा सुरक्षा चुनौती
बीरगंज ३० साउन । साना हतियारको प्रयोग बढदै गएपछि शान्ति सुरक्षामा क्रमिक रुपमा सुधार आएपनि मध्यतराईका बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरुमा सुरक्षा चुनौती भने थपिएको छ । बारा, पर्सा, रौतहटका बिशेषगरी...
​लेखा समिति सभापतिबाट जनार्दन शर्माद्वारा राजीनामा
काठमाण्डौ, २८ साउन । सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले लेखा पदबाट राजीनामा दिनुभएको छ । समितिको आजको बैठकमा फेरिंदो राजनीतिका कारण राजीनामा दिनुपर्ने अवस्था आएको जानकारी गराएपनि उहाँले राज...
जनशक्तिको अभावमा बिमा कार्यक्रममा ढिलाइ
काठमाडौँ २७ साउन । पर्याप्त जनशक्ति नहुँदा सरकारले सुरु गरेको बिमा थप २२ जिल्लामा केही ढिलो गरी सुरु हुने भएको छ । बाइस जिल्लामध्ये पहिलो चरणमा पाँच जिल्लामा मात्र कार्यक्रम सुरु गर्न लागिएको सामाजिक...
अब हप्तामा साढे ४८ घण्टा लोडसेडिङ हुने
काठमाण्डौ, २७ साउन । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय घटाएको छ । आजदेखि लागु हुने गरी प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको हो । नयाँ तालिका अनुसार अब हप्तामा साढे ४८ घण्टा लोडसेड...
ब्राजिलमा जारि ओलम्पिकमा  १० स्वर्ण पदकसहित अमेरिका शिर्ष स्थानमा
काठमाण्डौ, २७ साउन । ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक गेम्सको पदक तालिकामा अमेरिका र चीनको प्रतिस्पर्धा जारी छ । आज पाँचौ दिनको खेलहरु चलिरहँदा १० स्वर्ण पदकसहित अमेरिका शिर्ष स्थानमा छ । ९ स...
विद्युत् बक्यौता रु चौध करोड
पोखरा, २७ साउन । नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रमा विद्युत् बक्यौता रु १४ करोड सात लाख नौ हजार पुगेको छ । प्राधिकरणको सबैभन्दा बढी सडक बत्तीको रु १० करोड ९५ लाख २५ हजार रहेको छ । बक्यौता ...
Up Next
Nepal Darpan
Time: 20:00
Advertisement