Listen Live

ब्राजिलमा जारि ओलम्पिकमा १० स्वर्ण पदकसहित अमेरिका शिर्ष स्थानमा
Posted On: Aug 12, 2016

काठमाण्डौ, २७ साउन ।
ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक गेम्सको पदक तालिकामा अमेरिका र चीनको प्रतिस्पर्धा जारी छ । आज पाँचौ दिनको खेलहरु चलिरहँदा १० स्वर्ण पदकसहित अमेरिका शिर्ष स्थानमा छ । ९ स्वर्ण पदक जितेको चीन दोस्रो स्थानमा छ । ओलम्पिक सुरु भएदेखि नैं पदक तालिकाको शिर्ष दुई स्थानमा रहेका चिन र अमेरिकाले एक अर्कालाई प्रतिस्थापन गरिरहेका छन् । एथ्लेटिक्सका खेलहरु सुरु भएपछि चिनलाई छोडेर अमेरिका अघि लाग्ने विश्वास गरिएको छ । पाँचौ दिनसम्म आईपुग्दा ६ स्वर्ण पदक जितेको जापान तालिकाको तेस्रो स्थानमा छ ।

 

Comments