Listen Live

अन्तराष्ट्रिय समाचार
प्रहरी कारवाहीमा २३ वर्षीय युवक मारिएपछि अमेरिकामा हिंसा भड्कियो
साउन ३० । अमेरिकाको मिल्वाकीमा हतियारधारी २३ वर्षे युवक प्रहरी कारवाहीमा मारिएपछि हिंसा भड्किएको छ । प्रदर्शनका क्रममा शहरका विभिन्न क्षेत्रका भवन, पेट्रोल स्टेशन र सवारी साधनमा आगजनी गरिएको छ । ...
भारत सरकारले सुत्केरी बिदा ३ महिनाबाट बढाएर ६ महिना पु¥यायो
काठमाण्डौ, २७ साउन । भारत सरकारले सुत्केरी बिदा बढाएर ६ महिना र्पुयाएको छ । भारत सरकारले अहिले तीन महिना दिँदै आएको सुत्कोरी बिदा बढाएर ६ महिना र्पुयाएको हो । भारत सरकारले धर्मपुत्ररधर्मपुत्री बनाउन ब...
डढेलोले स्पेन र फ्रान्स प्रभावित
म्याड्रिड (स्पेन), २७ साउन । उत्तरपश्चिमी स्पेनको ग्यालिसिया इलाकाका करिब चार हजार हेक्टर जङ्गल क्षेत्र डढेलोमा परी स्वाहा भएको छ । तीब्ररूपले जताततै डढेलो फैलनुको ठोस कारण नखुले ता पनि यसलाई सो क्षेत...
On Air
News Update
Time: 11:00
Up Next
Non-stop
Time: 11:10