Listen Live

स्थानिय समाचार
अपरिचित व्यक्तिले नशालु पदार्थ खुवाएर दुई भारतीय यात्रुलाई लुटे
वीरगंज ३० साउन । वीरगंज तर्फ आउदै गरेका २ जना भारतिय नागरीकलाई अपरिचित व्यक्तिले नशालु पदार्थ खुवाएर लुटेका छन् । काठमाण्डौबाट वीरगंज तर्फ आउदै गरेको गरेको ना ५ ख ७००१ नम्बरको सपना ट्राभल्सको यात्रुबा...
साना हतियारको प्रयोग बढदै गएपछि जिल्लामा सुरक्षा चुनौती
बीरगंज ३० साउन । साना हतियारको प्रयोग बढदै गएपछि शान्ति सुरक्षामा क्रमिक रुपमा सुधार आएपनि मध्यतराईका बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरुमा सुरक्षा चुनौती भने थपिएको छ । बारा, पर्सा, रौतहटका बिशेषगरी...
बीरगंजका तरकारी तथा फलफुल व्यवसायीहरु आन्दोलित
वीरगंज २७ साउन । वीरगन्जको मिना बजार स्थित सपिंग कमप्लेक्सको उपमहानगरपालिकाले बोलपत्र आह्वान गरेपछि वीरगंज तरकारी तथा फलफुल व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । मिना बजारमा हाल व्यवसाय गर्दै आएका व्यव...
दुई पांगे्र सवारी साधनको चालक अनुमति पत्रको निवेदन दर्ता कार्य शुरु
वीरगंज २७ साउन । नारायणी यातायात व्यवस्था कार्यालयले आज देखि दुई पांगे्र सवारीसाधनको  चालक अनुमति पत्र वितरणका लागि निवेदन दर्ता गर्ने कार्य शुरु भएपछि यातायात कार्यालयमा हजारौं सेवाग्राहीहरुको भ...
युवतीलाई मानसिक तनाव दिएको आरोपमा पर्सा प्रहरीद्वारा एक युवक पक्राउ
वीरगंज २७ साउन । युवतीलाई मानसिक तनाव दिएको आरोपमा पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।  वीउनपा १३ का धमेन्द्र चौरसियालाई प्रहरीले पक्राउ गरेको हो  । अभद्र व्यवहार गरेको तथा मानसिक तना...
१३ वर्षीया किशोरी लाई बन्धक बनाएर करणी गरेको घटना सार्वजनिक
वीरगंज २७ साउन । रौतहटमा १३ वर्षीया एक किशोरीलाई बन्धक बनाएर एक युवकले जबरजस्ति करणी गरेको घटना सार्वजनिक भएको छ । रौतहटको पचरुखी गाविसमा खेतमा घास काट्न गएकी किशोरीलाई छतौना टोलका १८ वर्षीय राजेश महर...
निजगढ विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणको काम सुरु
वीरगंज २७ साउन । बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणको काम सुरु भएको छ । सरकारले पहिलो चरणमा ११० बिघा क्षेत्रफलको जग्गा अधिकरण प्रक्रिया अगाडि बढाएक...
तराईका ८ जिल्लामा सञ्चालित सीमाक्षेत्र विकास कार्यक्रम सफल
वीरगंज २७ साउन । बारा, पर्सा रौतहट लगायतका सिमावर्ति तराईका ८ जिल्लामा सञ्चालित सीमाक्षेत्र विकास कार्यक्रम मधेश आन्दोलनका बीच सन्तोषजनक तवरले सञ्चालन भएको पाइएको छ । सीमावर्ती गाविसमा सामाजिक तथा पूर...
Up Next
Hilkor Repeat
Time: 19:30
Advertisement